ठाउँगाउँको नाम “अर्थुङ्गे” रहनुको कारण के थियो ?

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज असोज ४ गते । म आफू केटाकेटी हुँदाताका अर्थुङ्गेका भद्र भलादमीहरु हरिदत्त, बलदेव, हरिप्रसाद, श्रुदत्त आदिको हाम्रो घरमा बाक्लो आउजाउ हुन्थ्यो । आफू पनि उनीहरुको घरमा गइन्थ्यो । जिम्माल कान्छो भनेर निकै माया पाइन्थ्यो । १०÷१२ वर्षको उमेरको कुरा हो । एकदिन कुनै काम विशेषले म श्रुदत्त प्रधानपञ्चको घरमा पुगेछु । उनी … Continue reading ठाउँगाउँको नाम “अर्थुङ्गे” रहनुको कारण के थियो ?